back
NMB ad

भोलिदेखि अनिश्चितकालका लागि बन्दको घोषणा, बाहिर निस्कन पनि नपाइने !

Kumari bank ad

दमौली । भीमाद नगरपालिकाले समुदायस्तरमा संक्रमणको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि नगरक्षेत्र बन्दको घोषणा गरेको छ ।

यसअघि एक जनामा संक्रमण देखिएकामा हाल उनको सम्पर्कमा रहेका भीमाद ६ का चार जनामा एकैसाथ संक्रमण भेटिए पछि नगरपालिकाले सूचना जारी गरेर सबै वडा क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा रोक्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थमनसिं थापाद्वारा जारी सूचनामा नगर क्षेत्रका सबै संघ संस्था बन्द गर्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनिएको छ ।

नगरपालिकाले मध्यरातबाट लागू हुने गरी जारी गरेको सूचना अनुसार अर्को सूचना नआउँदासम्म स्वास्थ्य र सुरक्षा बाहेकका काम सबै रोकिनेछ।

वि.सं.२०७७ असोज २० मंगलवार १९:४० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...