back
NMB ad

अमेरिकाको व्यापार घाटा १४ वर्ष यताकै उच्च

Kumari bank ad

न्यूयोर्क । अमेरिकाको व्यापार घाटा अगस्टमा ६७ अर्ब डलरमा पुगेको सेन्सस ब्यूरोले जनाएको छ ।

 

फेब्रुअरीमा घाटा ३७ अर्ब डलरबाट तीव्ररुपमा वृद्धि भएर यो अनुपातमा आएको हो । कोभिड–१९ महामारी देशभरी विस्तार भएको छ र यसले अमेरिकी अर्थतन्त्र डुबानमा परेको छ ।

लकडाउनका कारण विदेशी व्यापार नराम्ररी प्रभावित भएको छ र निर्यात अझै पनि महामारीपूर्वको तहमा सुधार नभएको विज्ञहरुले बताएका छन् ।

अन्तिम पटकको उच्चतम व्यापार घाटा २००६ को अगस्टमा थियो । घाटा स्प्रिङ लकडाउनदेखि लगभगजसो प्रत्येक महिना वृद्धि भइरहेको छ । तर जुनमा मात्रै मासिक मापनका आधारमा ओरालो लागेको थियो । यो प्रवृत्तीले तेस्रो त्रैमासको आर्थिक वृद्धिमा प्रभाव पारेको सिटीका अर्थशास्त्रीले ग्राहक टिप्पणीमा उल्लेख गरेका छन् ।

फेडरल रिजर्भ बैंक अफ एटलान्टाको जीडीपी हाल नाउ मोडलले वार्षिक रुपमा ३५.३ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । यो आवधिक मिलानको आर्थिक वृद्धिको दर हो । यो बृहत् सुधार अर्थतन्त्र अझै पनि पूर्व महामारीको अवस्थामा आउनका लागि लामो समय लाग्ने देखिएको छ ।-कारोबारबाट

वि.सं.२०७७ असोज २३ शुक्रवार ०९:१८ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...