काठमाडौंं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ८५ लाख २० हजार कित्ता शेयर सूचीकृत भएको छ ।
आइतवार नेप्सेमा हिमालयन बैंकको कम्पनीको ८५ लाख २० हजार २५५ दशमलव ८४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत माघ २९ गतेको साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७७ असोज २५ आइतवार १४:०८ मा प्रकाशित