back
NMB ad

यस्तो आयो निर्णयः भोलिदेखि अत्यावशयक बाहेकका सेवा बन्द, घर बाहिर निस्कन पनि नपाइने !

Kumari bank ad

बागलुङ । भोलिदेखि लागू हुनेगरि अनिश्चितका लागि अत्यावशयक बाहेकका सेवा बन्द गनेृ निर्णय गरेको छ ।

बागलुङ बजार क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पहिचान भएपछि सावधानीका लागि बागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क सेनिटाईजरको प्रयोग गरी भौतिक दुरीको मापदण्ड गर्न अनुरोध गर्दै अत्यावश्यक बाहेकको कामले नगरपालिका कार्यालय प्रवेश नगर्न आग्रह गरिएको छ ।

नगरका १४ वटै वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह हुनेछैन ।

वि.सं.२०७७ असोज २५ आइतवार १५:०८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...