काठमाडौं । सोमवार तेस्रो घण्टाको कारोबारमा बजार १ दशमलव ६८ अंक बढेर उकालो लागेको छ ।
उक्तअवधिमा नेप्से परिसूचक १ हजार ५७७ दशमलव ९५ विन्दुमा पुगेको हो । तेस्रो घण्टामा १८७ ओटा कम्पनीको २१ हजार २९५ पटकको व्यापारमा रू. १ अर्ब २० करोड ९६ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको छ ।
वि.सं.२०७७ असोज २६ सोमवार १४:०८ मा प्रकाशित