back
NMB ad

अब सार्वजनिक गाडीमा सिटभरि यात्रु

Kumari bank ad

काठमाडौं । चाडपर्वलाई लक्ष्य गर्दै सरकारले सार्वजनिक यातायातका साधनमा सिट क्षमताअनुसारकै यात्रु राख्न दिने निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर यात्रुलाई राख्नुपर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । घर जाने यात्रुको चाप हुने भएकाले यातायातका साधनमा केही खुकुलो प्रावधान ल्याइएको एक मन्त्रीले बताए ।

यसअघि थप ५० प्रतिशत भाडा लिएर ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनिएको थियो । विमान कम्पनीहरूले उक्त प्रावधान नमानेपछि उनीहरूलाई पूर्ण क्षमतामा यात्रु बोक्न दिइएको थियो ।

विमानहरूले पूर्ण क्षमतामा बोक्न पाउँदा अन्य यातायातका साधनमा किन नदिने भन्ने प्रश्न उठेको थियो । सिट क्षमताअनुसार यात्रु राख्दा बढी भाडा उठाउन पाउने छैनन् ।

भारतसँगको सीमा नाकाबाट आउजाउमा कडाइ कात्तिक मसान्तसम्म कायमै रहने भएको छ । मन्त्रिपरिषद्ले नेपाल–भारत सीमा भएर हुने आउजाउमा लगाइएको कडाइलाई लम्ब्याएको कान्तिपुर दैनिकमा जयसिंह महराले खबर लेखेका छन् ।

वि.सं.२०७७ असोज २७ मंगलवार ०७:०७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...