back
NMB ad

सरकारले थाल्यो फेरि लकडाउन गर्ने तयारी ! यी क्षेत्र बन्द गर्न निर्देशन

Kumari bank ad

एजेन्सी । फ्रान्समा फेरि लकडाउनको तयारी थालिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पुनः लकडाउनको तयारी थालिएको हो ।

 

तीन हप्तामा तीन लाख भन्दा धेरै संक्रमित देखा परेपछि सरकारले फेरि लकडाउन गर्न लागेको बताइएको छ ।  त्यहाँको स्वास्थ्य मन्त्रालयले होटल, रेष्टुरेण्ट र बार बन्द गर्न निर्देशन दिएको छ ।

फ्रान्समा हालसम्म ३२ हजार ७७९ जनाको मृत्यु भएको छ भने ७ लाख ४३ हजार ४७९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ लाख ८२८ जना संक्रमण मुक्त भएका छन् भने ६लाख ९ हजार ८७२ जना उपचाररत छन् । त्यस्तै १ हजार ४४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

वि.सं.२०७७ असोज २७ मंगलवार १३:४७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...