back
NMB ad

अबको विकल्प नै आन्तरिक पर्यटन

Kumari bank ad

काठमाडौं । कोरोना महामारीको कारण तत्कालका लागि अन्तरराष्ट्रिय पर्यटकको आगमनको सम्भावना नरहेकाले नेपालको पर्यटन विकासका लागि अबको विकल्प आन्तरिक पर्यटन नै भएकोमा सरोकारवालाहरूले जोड दिएका छन् ।

टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ) नेपालले सरोकारवालाहरूसँग बिहीवार आयोजना गरेको ‘आन्तरिक पर्यटन सुचारुः पर्यटन पुनरुत्थानका लागि पहिलो पाइला’ विषयक देशदर्शन संवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

कोरोनाको प्रभाव छिट्टै हट्ने सम्भावना नदेखिएको र स्वास्थ्य सुरक्षाको विषयमा अन्तरराष्ट्रिय पर्यटकले बढी चासो दिने हुनाले तत्कालका लागि आन्तरिक पर्यटनमा जोड दिनुपर्ने उनीहरूको धारणा छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले मापदण्डहरूको परिपालनालाई भने सबैले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ०७:३८ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...