back
NMB ad

आइतवारदेखि उपत्यकाका दुई जिल्ला बन्द !

Kumari bank ad

काठमाडौं । संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा स्थगित गरिएको जनाएको छ ।

उपत्यकामा संक्रमणको दर अत्यधिक गतिमा बढिरहेको र कार्यालयमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमणको पुष्टि भएकाले आइतबारदेखि अत्यावश्यक सेवाबाहेकका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो।

शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दाको सुनुवाइ र विपत् व्यवस्थापनसँग सम्बन्धितबाहेक सबै सेवा स्थगित गरिएको कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।

सेवाग्राहीको भिडभाड हुँदा संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेका कारण सेवा स्थगित गरिएको उनले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २८ असोजमै अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिसकेको छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १४:४९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...