back
NMB ad

दोहोरो शुल्क लिने अस्पताल कारबाहीमा

Kumari bank ad

काठमाडौं । दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गरिने भएको छ । कोरोना उपचार सूचीकृत अस्पतालहरुले दोहोरो शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही त्यस्ता अस्पताललाई कारबाही गरिने बताएको हो ।

आइतबार मन्त्रालयका बसेको इन्सिडेन्ट कमाण्ड समितिको बैठकले दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गर्ने निर्णय गरेको हो । कोरोना बहानामा नाम चलेका अस्पतालको पनि उजुरी परेको मन्त्रालयले जनाएको छ ।

बैठकले सातै प्रदेशमा उच्चस्तरीय समिति एम्बुलेन्स सेवा व्यवस्थापन समिति, कन्ट्याक्ट ट्र्सिङ समिति, सुचना समिति तथा मेडिकल टास्क फोर्म समिति निर्माण गरी कार्यान्वयन गर्ने निर्णयसमेत गरेको नागरिकमा प्रकाशित छ ।

वि.सं.२०७७ मंसिर २२ सोमवार ०७:५९ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...