back
NMB ad

त्रिविले फेरि सार्वजनिक गर्यो नयाँ परीक्षा तालिका, कुनको कहिले ?

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको चारवर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएससी सीएसआइटी) विषयको परीक्षा पुष २८ गतेदेखि सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान डिन कार्यालयको परीक्षा शाखाले आइतबार बीएससी सीएसआइटीको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बीएससी सीएसआईटी विषयको तेस्रो वर्ष पाचौं शत्र २०७४ समूहको नियमित तथा सोही शत्रको आंशिक सो भन्दा अगाडीका समूहको आंशिक र प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको आंशिक सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा सञ्चालन हुनेछन् ।

सूचना अनुसार तेस्रो वर्ष पाँचौं सेमेस्टरको परीक्षा पुस २८ गतेदेखि सुरु हुनेछ भने पहिलो वर्ष फस्ट सेमेस्टरको परीक्षा माघ २ गतेदेखी सुरु हुनेछ । परीक्षा दिनको १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ ।

तालिका हेर्नका लागि यहाँ क्ल्कि गर्नुहोस्

वि.सं.२०७७ मंसिर २२ सोमवार १०:०५ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...