back
NMB ad

सोमबारदेखि प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ, कति कित्तासम्म भर्न पाइन्छ त ?

Kumari bank ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर २९ गते सोमबारदेखि प्राथामिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल निष्कासन मध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

आईपीओ निष्कासन बन्द छिटोमा पुस २ गते र ढिलोमा १३ गतेसम्म खुला हुनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

मेरो सेयरमार्फत आईपीओ भर्न सकिनेछ । इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँडपछि चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७७ मंसिर २७ शनिवार ११:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...