सप्तरी । सप्तरीको रूपनी गाउँपालिका वडा नम्बर २ का जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुने सबै सेवा आजबाट एक साताका लागि बन्द गरिएको छ ।
आइतबार एक सूचना जारी गर्दै रुपनी गाउँपालिकाले सेवाग्राही तथा समुदाय स्तरमा थप संक्रमण नफैलियोस भन्ने उदेश्यका साथ २ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु आज देखि एक सातासम्मको लागि बन्द रहने जनाएको छ ।
वि.सं.२०७७ मंसिर २९ सोमवार ११:४३ मा प्रकाशित