back
NMB ad

भारतबाट अवैध रुपमा भित्र्याइएको ४९ बोरा चिनीसहित ४ जना पक्राउ

Kumari bank ad

विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याइएको ४९ बोरो चिनीसहित मोरङ प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

भन्सार छलेर ल्याएको चिनी नेपाली कम्पनीको नाम लेखिएको बोरामा पल्टी गरेर बिक्री गर्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–१ बस्ने २१ वर्षीय अभिषेक कुमार साह, रंगेली नगरपालिका–२ बस्ने १७ वर्षीय दिपक कुमार मण्डल, सोही ठाउँक १९ वर्षीय अर्जुन कुमार मण्डल र १९ वर्षीय रुपेश मण्डल छन् ।

मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ बस्ने सुनिल राजवंशीको गोदाम अगाडि वरण्डामा राखिएको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो । प्रहरीका अनुसार उनीहरुले भारतको कुवाडीबाट अवैध रुपमा भन्सार छलेर चिनी नेपाल ल्याएका थिए ।

प्रहरीले चिनी तस्करीमा संलग्न युवाहरुको साथबाट ३ वटा मोटरसाइकल पनि बरामद गरेको छ । को १८ प ५७४३ नम्बरको ग्ल्यामर, को २२ प १६४४ नम्बरको सुपर स्पिलेण्डर र को ११ प ६६५९ नम्बरको सुपर स्पिलेण्डर मोटरसाइकल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ११:४९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...