back
NMB ad

शनिवार बजार बन्द गर्ने निर्णय !

Kumari bank ad

बागलुङ । बागलुङको ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ र यहाँ स्थित वस्तुगत व्यवसायीबीचको संयुक्त बैठकले, आगामी पौष ११ शनिवारदेखि हरेक हप्ता बजार बन्द गर्ने निर्णय गरेको छ ।

 

 

बुर्तिबाङ बजारमा उस्तै पेशा व्यवयाय गर्ने १८ वटा वस्तुगत समितिका अध्यक्ष, सचिव र संघका पदाधिकारीबीचको संयुक्त बैठकले हरेक हप्ताको शनिवार बजार बन्द गर्ने निर्णय गरेको हो ।

सबै वस्तुगत समितिको पुनरगठन र भेलाबाट आएको रायका आधारमा अधिकांश वस्तुगत समितिले शनिबार बन्दको प्रस्ताव ल्याएपछि, संघले बन्दलाई व्यवस्थित गर्ने र त्यस सम्बन्धमा वस्तुगत संगठनको समेत सक्रियता हुने विषयमा सहमति भएको संघका अध्यक्ष चिन्तामणी शर्माले बताउनुभयो ।

यस अघि हरेक महिनाको १ गते र १५ गते बजार बन्द भइरहेकोमा अव भने हरेक हप्ताको शनिवार बजार बन्द रहने व्यवस्था गरिएको अध्यक्ष शर्माले जानाकारी दिनुभयो ।

वि.सं.२०७७ पुस १० शुक्रवार ११:१४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...