back
Mega Long Ad

मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेश सभा सदस्यहरुलेदर्तागरे अविश्वासको प्रस्ताव

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध आफ्नै पार्टीका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गरेकाछन् । प्रदेश सभाका ४५ जना सदस्यले पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेशका तीनजा मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिएकाछन् । प्रदेशकान आन्तरिक मामिला तथा कनून मन्त्री शालिकराम जम्कट्टेल,, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजिनामा दिनुभएको स्रोतले जनाएको छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार १२:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं न्युज कारखाना

राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं न्युज कारखाना

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:२४

काठमाडौं। नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको...

‘छोटो अवधिको निक्षेप स्वीकार गर्दा ब्याजदर बढ्ने जोखिमप्रति बैंक जिम्मेवार हुनुपर्छ’

‘छोटो अवधिको निक्षेप स्वीकार गर्दा ब्याजदर बढ्ने जोखिमप्रति बैंक जिम्मेवार हुनुपर्छ’

वि.सं.२०७८ असोज २१ बिहीवार १६:५६

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको...

सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुन्छ : विश्व बैंक

सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुन्छ : विश्व बैंक

वि.सं.२०७८ असोज २१ बिहीवार १२:५६

काठमाडौं । सन् २०२२ मा नेपालको आर्थिक बृद्धि ३.९ प्रतिशत...

आज सेयर बजार बन्द

आज सेयर बजार बन्द

वि.सं.२०७८ असोज २१ बिहीवार १०:२५

काठमाडौं । आज अर्थात बिहीबार सेयर बजार बन्द हुने भएको...

यी हुन् कालोसूचीमा परेका ७ निर्माण व्यवसायी

यी हुन् कालोसूचीमा परेका ७ निर्माण व्यवसायी

वि.सं.२०७८ असोज १९ मंगलवार १६:२१

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सात निर्माण व्यवसायी तथा...

सेयर बजारमा पहिरो जानुमा महासंघले देख्यो आधा दर्जन कारण, समाधान गर्ने कसले ?

सेयर बजारमा पहिरो जानुमा महासंघले देख्यो आधा दर्जन कारण, समाधान गर्ने कसले ?

वि.सं.२०७८ असोज १९ मंगलवार १०:२५

काठमाडौं । सेयर बजारमा निरन्तर दोहोरो अंकको गिरावट आउन थालेपछि...