back
NMB ad

झण्डै ५० अंकले बढ्यो शेयर बजार : ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार

Kumari bank ad

काठमाडौ । शेयर बजार परिसूचक नेप्से झण्डै ५० अंकले बढेको छ । होटल र विकास बैंकबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ४९ दशमलव १७ अंकले बढेर २ हजार ६२ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

आज उत्पादन समूहको शेयर ३ सय ४८ अंकले, जीवन बीमाको १ सय ५३ अंकले, व्यापारको १ सय ८२, बैंकको ३०, माइक्रो फाइनान्सको ८५ र अन्य समूहको शेयर ७३ अंकले बढेको छ ।

आज २ सय ८ कम्पनीका ९९ लाख १० हजार कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष, हिमालय डिस्टिलरी, एभरेष्ट बैंक र मल्टिपर्पोज फाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढेपनि नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।

वि.सं.२०७७ पुस १५ बुधवार १६:०७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...