back
NMB ad

पर्यटन बोर्डले गठन गर्यो बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति

Kumari bank ad

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति, बागमती प्रदेश गठन गरेको छ ।

प्रदेश अन्तर्गतका १३ वटा जिल्लालाई नै समेटेर बोर्डले २१ सदस्यीय पुनरुत्थान समिति गठन गरेको हो । बोर्डका अनुसार आन्तरिक पुनरुत्थान समितिका लागि बागमती प्रदेशलाई दिएको कार्यक्षेत्रगत शर्तहरु (टीओआर) बमोजिम प्रदेशबाट प्राप्त प्रस्तावहरुको नामावलीबाट अन्तिम नामावली समेटेर समिति गठन गरेको हो ।

उक्त समितिमा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रेम श्रेष्ठ र केशब बडाल, नुवाकोटबाट सन्तोष उप्रेती र लेलिन रञ्जित, चितवनबाट दिपक भट्टराई, रसुवाबाट लाक्पा लामा, तेम्बा तामाङ र रितु ग्यामदान, धादिङबाट कुमार मणी थपलिया र प्रकाश सिम्खडा, सिन्धुलीबाट युवराज श्रेष्ठ, सिन्धुपाल्चोकबाट दामोदर ढकाल, रामेछापबाट श्रीहरि श्रेष्ठ, मकवपुरबाट उमेश केसी, काठमाडौंबाट तुल्सीराम भण्डारी र पदम योङहाङ, ललितपुरबाट रघुनाथ पौडेल र मिहिका धाख्वा र भक्तपुरबाट सत्यराम सुवाल र रामसुन्दर बके रहेका छन् ।

वि.सं.२०७७ पुस २३ बिहीवार १६:४८ मा प्रकाशित

You can share this post!

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

वि.सं.२०८१ जेठ १६ बुधवार १२:१९

नयाँ दिल्ली, १६ जेठ : भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम...

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:०७

मुस्ताङ, १६ जेठ : व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र...

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:००

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न...

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

वि.सं.२०८१ जेठ १६ बुधवार ११:१०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट...

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ १६ बुधवार ११:०२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ...

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...