काठमाडौं । लोकसेवा आयोगले परीक्षा भवन कायम सम्वन्धी एक सूचना निकालेको छ । आयोगले विभिन्न पद तथा समूहको एकीकृत परीक्षाका लागि भवन कायमा गरेको हो ।
आयोगको काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल इन्जिनियरिङ सेवाका विभिन्न उपसमूहको सब-इन्जिनियर पदको एकिकृत परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनामा उल्लेख छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ माघ ८ बिहीवार १६:०३ मा प्रकाशित