back
Hero Ad

१७२.४२ प्रतिशतले बढ्यो सिभिल लघुवित्तको मुनाफा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण आज सार्वजनिक गरेको हो । विवरण अनुसार गत वर्ष १ करोड ६६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको भन्दा १७२.४२ प्रतिशत बढी हो ।

पुस मसान्तसम्ममा कम्पनीले ब्याज आम्दानी ७ करोड ६ लाख ७४ हजार रुपैयाँ गरेको छ । गत वर्ष ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, संचालन नाफा पनिगत वर्ष ८८ लाख २१ हजार रुपैयाँबाट यो चालु वर्षमा बृद्धि गरी ४ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ । यो त्रैमाससम्ममा कम्पनीले २९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ८३ करोड २० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

कम्पनीले जगेर्ना कोषमा १० करोड ५९ लाख रुपैयाँ सुरक्षित राखेको छ भने लघुवित्तको २३ करोड ३९ लाख रुपैयाँ हाल चुक्तापुँजी रहेको छ ।

वि.सं.२०७७ माघ १८ आइतवार १५:१६ मा प्रकाशित

You can share this post!

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०७९ असोज २० बिहीवार १५:२४

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको...

थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु एजेन्सी

थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु एजेन्सी

वि.सं.२०७९ असोज २० बिहीवार १४:३२

बैंकक । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा...