back
NMB ad

१७२.४२ प्रतिशतले बढ्यो सिभिल लघुवित्तको मुनाफा

Kumari bank ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण आज सार्वजनिक गरेको हो । विवरण अनुसार गत वर्ष १ करोड ६६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको भन्दा १७२.४२ प्रतिशत बढी हो ।

पुस मसान्तसम्ममा कम्पनीले ब्याज आम्दानी ७ करोड ६ लाख ७४ हजार रुपैयाँ गरेको छ । गत वर्ष ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, संचालन नाफा पनिगत वर्ष ८८ लाख २१ हजार रुपैयाँबाट यो चालु वर्षमा बृद्धि गरी ४ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ । यो त्रैमाससम्ममा कम्पनीले २९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ८३ करोड २० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

कम्पनीले जगेर्ना कोषमा १० करोड ५९ लाख रुपैयाँ सुरक्षित राखेको छ भने लघुवित्तको २३ करोड ३९ लाख रुपैयाँ हाल चुक्तापुँजी रहेको छ ।

वि.सं.२०७७ माघ १८ आइतवार १५:१६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...