back
NMB ad

आम हड्तालले व्यवसायी पलायन हुने दिन नआओस : राष्ट्रिय व्यापार संघ

Kumari bank ad

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधव नेपाल समूहले गरेको आम हड्तालका कारण व्यवसायी पलायन हुने दिन आउन नदिन राष्ट्रिय व्यापार संघले आग्रह गरेको छ ।

कोरोना महामारिले थिलथिलो पारेर भर्खरै उठ्न लागेको ब्यापार व्यवसायलाई आम हड्तालले फेरि टाउकोमा हान्न खोजेको र यसले व्यवसायीलाई पलायनतर्फ उन्मुख गरेको संघको ठहर छ । ।

संघका महासचिव बैकुण्ठ दाहालले राजनीतिक दलले बन्द, हड्ताल, धर्ना, जुलुस जस्ता व्यवसायीक वातावरण बिथोलिने कार्यक्रम नगर्न/नगराउन संघले आग्रह गरेका बताए ।

हाल उत्पन्न परिस्थितिलाई धर्ना, जुलुस र बन्दका माध्यमबाट समाधान खोजिनु भन्दापनि वार्ता र छलफलका माध्यम समस्याको समाधान गरेर उद्योग व्यवसायालई सहजै चल्न दिनुपर्ने उनको सघको माग समेत रहेको छ ।

‘बन्द हड्ताल जस्ता कृयाकलापले गरिखाने बर्गलाई प्रत्यक्ष असर पर्ने हुँदा यस्ता अवाञ्छित गतिबिधिबाट टाढै रहन समेत राजनीतिक दलहरूलाई संघ सचेत गराएको छ ।

गरिखाने वर्ग सधै बन्दको बिरोधिमा रहेको र यस्ता बन्दको कुनैपनि कार्यक्रममा नगर्न÷नगराउन राजनीतिक दलसँग संघले माग समेत गरेको छ ।

वि.सं.२०७७ माघ २२ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...