back
NMB ad

बैतडी बलत्कारको घटनालाई गम्भीरतापूर्वक छानबिन गर्न फानको आग्रह

Kumari bank ad

मानव अधिकार सम्बन्धि क्रियाशील संस्था फ्रिडम फर अल नेपाल (फान)ले बैतडिमा बलात्कार पछि हत्या गरिएकी कक्षा १२ मा अध्ययनरत १७ बर्षीया भागिरथि भट्टको घटना प्रति फ्रिडम फर अल नेपालले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

 

 

सोमबार फानले एक विज्ञप्ति जारी गर्दै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्दै घटनामा संलग्न दोषीको सिघ्र पहिचान गरि कानुनी दायरामा ल्याउन र पिडित परिवारलाई उचित राहतको व्यवस्था समेत गर्न हामी नेपाल सरकार समक्ष आग्रह गरेको छ ।

 

फानका कार्यबाहक अध्यक्ष भक्तराज जोशीद्वारा जारी विज्ञप्तिमा पश्चिम नेपालका विभिन्न जिल्लामा यस्ता जगन्य अपराधहरु झन झन बढिरहनु अत्यन्तै दुखत पक्षको भएको जनाइएको छ ।साथै विज्ञप्तिमा भनिएको छ,महिला तथा बालिकाका माथि भैरहेका यस्ता जगन्य मानव अधिकार हननका घटना तथा अपराधले नेपालको अन्तर्राष्ट्रिय छवि समेत धमिलिएको छ ।महिला तथा बालबालिका माथि भैरहेका यस्ता घटनाका दोषीहरुलाई कडा भन्दा कार्वाहीको जोडदार माग गर्दैछौ विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७७ माघ २६ सोमवार १३:१० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...