back
NMB ad

पाँचथर पावर कम्पनीले डाक्यो फागुन २४ गतेलाई वार्षिक साधारण सभा, शेयरधनीलाई छैन लाभांश !

Kumari bank ad

काठमाडौं । पाँचथर पावर कम्पनीले फागुन २४ गते चौथो तथा पाँचौ वार्षिक साधार सभा बोलाएको छ । एक सूचना प्रकाशन गर्दै कम्पनीले साधारसभा बारे जानकारी गराएको हो ।

कम्पनीको गत माघ गते बसेको संचालक समितिको बैठकले उक्त दिन काठमाडौंको बत्तिसपुतली स्थित होटल इम्पेरियलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा हुने बताइएको छ । सूचना अनुसार कम्पनीले शेयरधनीलाई लाभांशको बारेमा भने उल्लेख छ गरेको छैन ।

सभा प्रयोजनका लागि फागुन ११ गते एक दिन कम्पनीको शेयर धनी दर्ता किताव बन्द हुने बताइएको छ । फागुन १० गतेसम्म कारोबार भई शेयरय खरिद गरि आफ्नो नाममा शेयर नामसरी भई आएका शेयरधनीहरले मात्र सभामा माग लिन पाउनेछन्

विस्तृका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७७ फागुन २ आइतवार १३:१६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...