back
NMB ad

डिजेल चोरेर भारत लैजाने पम्पमा सिल, निगमले सुरु गर्यो कारबाही

Kumari bank ad

काठमाडौं । नेपाल आयाल निगमले डिजेल चोरी गरेर भारत लैजानेलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।

 

निगमका प्रवक्ता विनित मणि उपाध्यायका अनुसार फागुन २ गते आइतबार राती ट्यांकरको चेम्बर र फ्यूल ट्याङकीमा १३६० लिटर डिजेल चोरेर भारततर्फ लौजान लागेको जय गौरीशंखर ढुवानी सेवाको ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिएपछि निगमले कारबाहीको दायरामा ल्याउन लागेको छ ।

 

ना ७ ख १५११ नम्बरको ट्यांकरले श्री श्वैता आयल सेन्टर, जगरनाथपुर पर्साबाट उक्त डजेल भारततर्फ लैजाँदै गर्दा पर्सा प्रहरीले टयांकरलाई नियन्त्रणमा लिएपछि निगमले उक्त पम्पलाई सिल गरी कारबाही सुरु गरेको छ ।

 

प्रवक्ता उपाध्यायका अनुसार निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधन सहित) अनुसार डिजेल चोरीमा संलग्न टैंकरलाई पनि कारबाही प्रकृया अगाडि बढाइएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १८:३२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...