back
Mega Long Ad

डिजेल चोरेर भारत लैजाने पम्पमा सिल, निगमले सुरु गर्यो कारबाही

काठमाडौं । नेपाल आयाल निगमले डिजेल चोरी गरेर भारत लैजानेलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।

 

निगमका प्रवक्ता विनित मणि उपाध्यायका अनुसार फागुन २ गते आइतबार राती ट्यांकरको चेम्बर र फ्यूल ट्याङकीमा १३६० लिटर डिजेल चोरेर भारततर्फ लौजान लागेको जय गौरीशंखर ढुवानी सेवाको ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिएपछि निगमले कारबाहीको दायरामा ल्याउन लागेको छ ।

 

ना ७ ख १५११ नम्बरको ट्यांकरले श्री श्वैता आयल सेन्टर, जगरनाथपुर पर्साबाट उक्त डजेल भारततर्फ लैजाँदै गर्दा पर्सा प्रहरीले टयांकरलाई नियन्त्रणमा लिएपछि निगमले उक्त पम्पलाई सिल गरी कारबाही सुरु गरेको छ ।

 

प्रवक्ता उपाध्यायका अनुसार निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधन सहित) अनुसार डिजेल चोरीमा संलग्न टैंकरलाई पनि कारबाही प्रकृया अगाडि बढाइएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १८:३२ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...