back
NMB ad

नेशनल माइक्रोफानान्सको साधारणसभा चैत ५ गते, कहिले हुँदैछ बुक क्लोज ?

Kumari bank ad

काठमाडौं । नेशनल माइक्रोफानान्स लघुत्ति वित्तीय संस्थाले चैत ५ गते साधारणसभा गर्ने भएको छ। संस्थाले साधारणसभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट २१ प्रतिशत बोनस दिने प्रस्ताव लैजाने भएको छ ।

 

बोनस वितरणपछि चुक्ता पुँजी ३१ करोड ९४ लाख ९४ हजार ७५२ रुपैयाँ पुग्ने छ । त्यस्तै हाल कायम रहेको चुक्ता पुँजीको ६ प्रतिशतले हुन नगद लाभांश दिने प्रस्ताव पनि लैजाने भएको छ । साभारणसभामा संस्थाले अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने वा आपसमा गाभिने प्रयोजनको लागि समिति गठन गर्ने प्रस्ताव लैजाने भएको छ ।

 

संस्थाले साधारणसभाले लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने प्रस्ताव पनि लैजाने भएको छ। संस्थाले साधारणसभाको लागि फागुन १४ गतेबाट चैत ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

 

फागुन १३ गतेसम्म कायम रहेका लगानीकर्ताले साधारणसभामा भाग लिने पाउने संस्थाले साधारणसभाको लागि फागुन १४ गतेबाट चैत ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन १३ गतेसम्म कायम रहेका लगानीकर्ताले साधारणसभामा भाग लिने पाउने छन् ।

वि.सं.२०७७ फागुन ५ बुधवार ११:१७ मा प्रकाशित

You can share this post!

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...