काठमाडौं । सिन्धु विकास बैंकका शेयरधनीको यसपटक हात खाली हुने भएको छ ।
एक सूचना प्रकाशन निकाल्दै बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने जनाएको छ ।बिहीवार (फागुन ६ गते) बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको सूचनामा उल्लेख छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार ११:०० मा प्रकाशित