back
NMB ad

बैंक, बीमा र माइक्रोफाइनान्समा गिरावट आउँदा सेयर बजार स्थिर

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार स्थिर उन्मुख देखिएको छ । कारोबारमा निकै उतार चढावकाबीच बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ३.६६ अंकले बढेर २६४०.३४ बिन्दुमा रोकिएको छ ।

 

२०७ कम्पनीको २ करोड ४३ लाख ५ हजार ५५ हजार कित्ता सेयर ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैकिङ समूहको उपसूचक ७.१३ अंकले घटेको छ भने निर्जीन बीमा ८३.८८, माइक्रोफाइनान्स ४५.४६, जीवन बीमा समूहको उपसूचक ३६१.४६ अंकले घटेको छ । कारोबार विकास बैंक, जलविद्युत, अन्य समूहको उपसूचकमा सुधार देखिएको छ ।

 

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६१ करोड ७४ लाख ७५ हजार ६७२ रुपैयाँको सेयर बिनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल इन्फ्रास्टक्चर बैंक, ग्लोबल आईएमई बैंक रहेको छ । माथिल्लो तामाकोशी, शिव श्री हाईड्रोपावर, नेपाल इन्फ्रास्टक्चर बैंक, नेपाल हाईड्रो डेभलपर्स, चन्द्रागिरी हिल्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ । बेस्ट फाइनान्स, किसान लघुवित्त वित्तीय संस्था, सबैका लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ फागुन ९ आइतवार १५:११ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...