back
NMB ad

एक सातामा १३ अर्ब निक्षेप संकलन गर्दा १८ अर्ब कर्जा लगानी

Kumari bank ad

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३ अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी १८ अर्ब रुपैयाँले विस्तार भएको छ ।  नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा प्रवाह एक सातामा १८ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

 

संघका अनुसार बैंकहरुले माघ ३० गतेसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फागुन ७ गतेसम्म आउँदा यो अंक बढेर ३३ खर्ब ३५ अर्ब पुगेको छ ।

 

यो एक साताको अवधिमा बैंकहरुको कर्जा प्रवाह मात्रै नबढेर निक्षेप संकलन पनि बढेको छ । माघ ३० गते ३७ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा यो एक साताबा १३ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

 

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण क्रमिक रुपमा कम हुँदै दाँजा बैंकहरुको कर्जा लगानी विस्तार भएको छ । नेपालमा पछिल्लो समयमा कोरोनाको संक्रमण न्यून हुँदै जाँदा अर्थतन्त्र पनि क्रमिक रुपमा चलायमान हुन थालेको छ । जसको प्रभाव बैंकहरुले प्रवाह गर्ने कर्जा लगानीमा समेत देखिन थालेको तथ्याङकले देखाएको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १३:०७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...