back
NMB ad

साढे ३ लाख कित्ता शेयर बिक्री गर्दै नागरिक लगानी कोष, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । फागुन २१ गतदेखि नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

 

कोषले हकप्रदमा अवितरित ३ लाख ५४ हजार १ सय ५० दशमलव ०५ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त लिलामी शेयरमा फागुन २१ देखि चैत्र १२ गतेसम्म आवेदन सकिनेछ ।

शेयर किन्न इच्छुकले आरविवि मर्चेन्टको कार्यालय टेकु, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु बिरगंज, जनकपुर्, नारायणगढ, बाग्लुंग, रुपन्देही, बुटवल ,नेपालगंज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौडा, तुलसीपुर र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै, नागरिक लगानी कोषको काठमाडौँ, बिराटनगर र कास्की शाखाबाट आवेदन दिन सकिने छ ।

वि.सं.२०७७ फागुन १२ बुधवार १०:५६ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...