back
NMB ad

महिला लघुवित्तको आईपीओ परे, नपरेको थाहा पाउने यी हुन् तीन ठाँउ

Kumari bank ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओको नतिजा लगानीकर्ताहरुले अब अनलाइन सञ्चार माध्यमबाट हेर्न नपाउने भएका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले गरेको नयाँ व्यवस्था अनुसार महिला लघुवित्तको आईपीओको नतिजा अब तीन ठाँउबाट मात्रै हेर्न मिल्ने छ । जसमा आईपीओ निष्काशन गर्ने कम्पनीको वेवसाइट, बिक्री प्रबन्धकको वेवसाइट र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर मार्फत मात्रै हेर्न पाइने छ ।

अब अनलाइनहरुले आईपीओको नजिता राख्न पाउने छैनन् । महिला लघुबित्तको आईपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । लगानीकर्ताले शुक्रबार आफूलाई महिला लघुवित्तको आईपीओ पर्यो वा परेन भनेर थाहा पाउनको लागि महिला लघुवित्तको वेवसाइट, नेपाल एसबिआई मर्चेन्टको वेवसाइट र मेरो सेयरबाट थाहा पाउन सक्नेछन् ।

वि.सं.२०७७ फागुन १३ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ जेठ १३ आइतवार १०:४१

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:२४

गलेश्वर (म्याग्दी), १३ जेठः पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको...

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१९

काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर...

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...