काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको २० लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृत दिएको छ ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाले १५ प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश संस्थाको साधारण सभाले पारित गरे पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार १०:३३ मा प्रकाशित