back
NMB ad

ज्योति लाइफको आइपीओमा लगानीकर्ताको ओइरो, करिब १४ लाखले भरे सेयर

Kumari bank ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) मा २ अर्ब ९८ करोड ७७ लाख ५४ हजार रुपैयाँको २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताको लागि आवेदन परेको छ । सिडिएससीका अनुसार आईपीओमा १३ लाख ७६ हजार ७६१ जनाले आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा कम्पनीका कर्मचारीलाई ३ लाख ३० हजार कित्ता र सामुहिक लगानी कोषलाई पनि ३ लाख ३० हजार कित्ता छुट्याइएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपिओमा न्युनतम १० कित्ता अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । लगानिकर्ताले सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७७ फागुन २४ सोमवार १७:०४ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...