back
NMB ad

करिब डेढ महिनापछि राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार फुकुवा

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेका अनुसार कम्पनीले बार्षिक प्रतिवेदन र वित्तीय विवरण नपठाएको भन्दै कारोबार रोक्का भएको थियो ।

नेप्सेले कम्पनीलाई माघ १२ गते निर्देशन दिएकोमा माग गरिए बमोजिमका कागजातहरु पेश नगरेकोले माघ १८ गतेको निर्णय अनुसार कम्पनीले धितोपत्र दोस्रो बजारमा कारोबार रोक्का राखेको थियो ।

माघ २५ को निर्णय अनुसार पुनः के कारण माग गरेको कागजात नपठाएको हो भन्दै अर्को प्रष्टिकरण सोधिएको थियो । नेप्सेको पटक पटकको निर्देशन पछि आर्थिक वर्ष २०७५/०७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धबार्षिक वित्तीय विवरण पठाएको छ ।

उक्त विवरण नेप्सेको वेवसाइटमा अपलोड गरेपछि चैत १ गतेको निर्णय अनुसार २ गतेदेखि धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७७ चैत २ सोमवार १३:१३ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...