back
NMB ad

समृद्धि फाइनान्सले माग्यो कर्मचारी, जागिर खाने यस्तो छ अवसर !

Kumari bank ad

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले ह्यूमन रसोर्स अधिकृत पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले माग गरेको पदका लागि कम्तीमा स्नाकोत्तर उत्तिण, दुई वर्ष मा काम गरेको अनुभवी र यस क्षेत्र विशेष ज्ञान भएको व्यक्तिले आवेदन दिन सकिने जनाएको छ ।

जसको लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ । उक्त पदमा आवेदन दिन चाहाने इच्छुक उम्मेदवारले सूचनामा उल्लेखित आवश्यक कागजातसहित पेश गर्नुपर्ने छ । आवेदन चैत १० गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७७ चैत ४ बुधवार १३:२६ मा प्रकाशित

You can share this post!

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...