back
NMB ad

हकप्रद सेयर निष्काशन गर्ने भनेर लगानीकर्तालाई ढाँटेको किसान लघुवित्तको कारोबार फुकुवा

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थालाई सचेत गराउँदै दोस्रो बजारको कारोबार फुकुवा गरेको छ । कम्पनीले हकप्रद जारी गर्ने भनेर दुई थरी सूचना निकालेपनि नेप्सेले स्पष्टिकरण सोधेर सेयर कारोबार रोक्का राखेको थियो ।

कम्पनीले नेप्सेलाई स्पष्टिकरण पेश गरेपछि नेप्सेले पनि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनीले चैत ८ गते निकालेको सूचनामा पुँजी कोष प्रयाप्त नभएकोले १ः१ अनुपात अर्थात शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भनेको थियो ।

त्यसको भोलिपल्ट उक्त प्रस्ताव हटाएर अर्को सूचना जारी गरेको थियो । हकप्रदको सूचना निकालेर सेयर मूल्यमा चलखेल गरेको कम्पनीको सामान्य स्पष्टिकरणमा नेप्सेले कारोबार खोलिदिएको छ ।

वि.सं.२०७७ चैत १९ बिहीवार ११:०८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...