back
NMB ad

साताको अन्तिम कारोबार दिन यी हुन कमाउने र गुमाउने १०/१० कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचक १२.८८ अंकले बढेको छ । नेप्से परिसुचक भने २ हजार ६३१.८९ अंकमा पुगेर बन्द भएको छ ।

बिहीवार होटेल तथा पर्यटन, बीमा समूह, म्यूचुअल फण्ड र लगानी समूहबाहेक सबैमा हरियाली छाएको छ । कारोबारको अन्त्यसम्म आउँदा ७ अर्ब १८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिदविक्री विभिन्न १० कम्पनीका लगानीकर्ता कमाएका छन् । आज ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज साञ्जेन जलविद्युत कम्पनी, यूनाइटेड फाइनान्स, किसान लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, एनआईसी एशिया लघुवित्त,अजोड इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र साल्ट ट्रेडिङ कर्पोरेशन लगायतका लगानीकर्ता कमाएका छन ।


यस्तै, आज एचआईडीसीएल, सानिमा जनरल इन्स्योरेन्स,चन्द्रागिरी हिल्स, सुमिट लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त लगायतका लगानीकर्ताले गुमाएका छन्

वि.सं.२०७७ चैत १९ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...