back
NMB ad

आन्तरिक राजस्व विभागले भन्यो, चैत मसान्तभित्रै कर तिर्नु

Kumari bank ad

काठमाडौं । आन्तरिक राजस्व विभागले चैत मसान्त भित्रै सबै सेवाग्रहीलाई कर तिर्न आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै आर्थिक वर्ष २०७७-०७८ को आयकरको दोस्रो किस्ता बापतको कर रकम दाखिला चैत मसान्तभित्र दाखिला गर्न भनिएको छ ।

विभागका अनुसार चालु आवको आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर चैत मसान्तभित्र बुझाउन सबैलाई आग्रह गरेको छ ।

विभागले यसअघि पेश गरेको अनुमानित आय विवरणमा संशोधन गर्नुपर्ने भएमा पनि चैत मसान्त भित्रै ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय, करदाता सेवा कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्न र थप शुल्क, जरिवाना र ब्याजबाट जोगिन समेत आग्रह गरेको छ ।

वि.सं.२०७७ चैत ३० सोमवार १३:१४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार १०:५९

काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ)...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८१ असार ५ बुधवार १०:४८

कमलामाई (सिन्धुली), ५ असार: मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि...