back
NMB ad

लगातीकर्ताको मनोवल बढाउँदै सेयर बजार, साढे ७ अर्बको कारोबार हुँदा यी चार बैंकको सर्वाधिक

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार १७.२० अंकले बढेको छ । बजार परिसुचक भने २ हजार ६९१.५५ अंकको विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ७ अर्ब ६१ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन बैंकिङ समूह, डेभलपमेन्ट बैंक, निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा लगायतका समूहमा हरियाली छाएको छ ।

आज बैंकिङ समूह १७.८१ अंक, डेभलपमेन्ट बैंक ३९.३६ अंक, निर्जीवन बीमा १६३.७६ अंक, माइक्रोफाइनान्स १८८.५६ र जीवन बीमा १९७.७९ अंकले वृद्धि भएको छ । आज होटेल तथा पर्यटन, जलविद्युत, फाइनान्स, लगानी समूहहरु राताम्मे बनेका छन् ।

आज विभिन्न चार बैंकको सर्वाधिक कारोबार भएको छ । आज एनआईशी एशिया बैंकको सबैभन्दा धेरै २५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधारमा नबिल बैंक दोस्रो स्थानमा छ । आज बैंकको २४ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । तेस्रो स्थानमा रहेको निफ्राको २२ करोड ११ लाख र नेपाल बैंकको २१ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७७ चैत ३० सोमवार १५:०९ मा प्रकाशित

You can share this post!

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...