back
NMB ad

नबिल बैंकले स्वाबलम्बन लघुवित्तमा रहेको संस्थापक सेयर बेच्दै, प्रतिकित्ता कति छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्तको १ लाख ९० हजार ६ सय ५३ कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको हो ।

कम्पनीले एक सूचना निकाल्दै उक्त संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी गराएको छ । उक्त सेयर बिक्रि गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनु पर्ने ब्यबस्था भएकोले यसमा हाल कायम संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने छन् ।

सेयर मूल्य भने प्रतिकित्ता न्यूनतम मूल्य ८०३ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सेयर संख्या र मूल्य तोकेर ३५ दिन भित्र निवेदन दिनसक्ने छन् । निवेदन लघुवित्तको धोबिधारा स्थित कार्यालयमा दिनुपर्नेछ ।

संस्थापकले सेयर खरिद गर्न नचाहेमा भने सर्बसाधारण र अन्य कम्पनी, संघ , संस्थालाई सेयर लिलाम हुने सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १४:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...