काठमाडौं । सेयर बजारमा विभिन्न पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको हो ।
कुनको कति पुग्यो ?
वि.सं.२०७८ वैशाख २ बिहीवार ११:२७ मा प्रकाशित