back
NMB ad

करार सेवाका लागि विभिन्न पदमा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ? (सूचनासहित)

Kumari bank ad

काठमाडौं । करार सेवाका लागि स्वास्थ्य बीमा बोर्डले विभिन्न पद दरखास्त आह्वान गरेको छ । एक सूचना निकाल्दै बोर्डले दर्ता अधिकारी (नासु वा पाँचौ तह सरह) पदका लागि ४५ जना जशक्ति माग गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको, २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका उम्मेदवारहरुले ५ सय रुपैयाँ दस्तुरसहित स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालय टेकुमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

कार्य क्षेत्र भने स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरु रहने छन् । इच्छुक योग्यता पुगेको उम्मेदवारले सूचाना प्रकाशन भएका १५ दिन तोकिएको आवश्यक कागजातसहित फारम बुझाउनु पर्ने छ ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १४:१९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...