back
NMB ad

चार कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन् आज बजार घट्दा पनि कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । बुधवार विभिन्न चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

आज ज्योति लाइफको सेयर मूल्य ९.९९ प्रतिशत, महिलालघुवित्तको ९.९६ प्रतिशत, ग्राीन डेभलपमेन्टको ९.९० प्रतिशत र हिमाल दोलखाको ९.८० प्रतिशतले बढेको छ ।

यी चार कम्पनीसहित यूनियन हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, अपी पावर, छाङ्दी हाइड्रोपावर, युनाइटेड मोदी र लक्ष्मी लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, आज लिवर्टी इनर्जी कम्पनी, हिमालयन पावर, नारायणी डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, पाँचथर पावर, ग्लोबल आईएमई लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १५:१८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...