back
NMB ad

विवाहको सवारीलाई अनुमति पास नचाहिने, प्रशासनले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशान कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा विवाह तथा व्रतबन्ध आयोजना लागि १५ जनासम्म सहभागी हुन पाउने जानकारी दिएको छ ।

क सूचना प्रकाशित गर्दै प्रशासनले विवाह तथा व्रतबन्ध प्रयोजनका लागि १५ जनासम्म सहभागि (दुलाहा दुलहीसहितका) हरुले ब्यानर सहित २ वटा सम्म सावरी साधन प्रयोग गरी जिल्ला भित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने भएको छ । तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रशासनबाट जारी अनुमति पास लिनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै, विवाह/व्रतबन्धमा सहभागि भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा चालकसहित बढीमा सातजनासम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

वि.सं.२०७८ वैशाख १४ मंगलवार १८:५० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...