back
NMB ad

लकडाउनमा पनि सदस्यलाई सेवा प्रदान गर्दै लोटस् सहकारी

Kumari bank ad

काठमाडौं । आजदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञामा पनि लोटस् सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले सेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

बिहीवार एक सूचना निकाल्दै लकडाउनका कारण संस्थाले दिँदै आएको सेवा केही समयका लागि बन्द हुने भएपछि अत्यावश्यक कार्यका लागि भने सेवा सुचारु गर्न सक्ने जनाएको छ ।

अत्यवश्यक परेको अवस्थामा सूचनामा उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ । साथै कोरोना संक्रमणबाट जोगिनका लागि नेपाल सरकारबाट जारी गरिएको आदेश पालन गर्नका लागि पनि संस्थाले अनुरोध गरेको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ वैशाख १६ बिहीवार १५:५१ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...