back
NMB ad

कोरोना महामारीबाट बच्न प्रधानमन्त्री केपी शर्मा ओलीको ८ सुझाव

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको सङ्क्रमण बढ्न नदिन सर्वसाधारण जनालाई ८ वटा सुझाव दिनु भएको छ ।प्रधानमन्त्री ओलीले कोरोनाको महामारी फैलन नदिन उक्त सुझाव दिनु भएको हो ।

सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्ने र यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नगारिकको पनि उत्तिकै भूमिका हुने बनाउनु भयो । उहाँले त्यस क्रममा ८ वटा सुझाव दिनु भएको छ ।

जसमा,

-सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔं,

-समय समयमा साबुन पानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं,

-भोजभतेर तथा पर्व घरमै मनाउँ,

-भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं,

-हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔ,

-चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं,

-धैर्य गरौं, संयमता अपनाऔं,

सावधान होऔं तर आतङ्कित नहोऔं ।

वि.सं.२०७८ वैशाख २० सोमवार १८:२५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...