back
NMB ad

करार सेवाका लागि ठुलो संख्यामा खुल्यो जागिर, बैशाख २४ गतेसम्म आवेदन दिन सकिने (सूचनासहित)

Kumari bank ad

काठमाडौं । वीर अस्पतालले विभिन्न पदमा करार सेवाका लागि कर्माचारी माग गरेको छ । एक सूचना निकाल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले करार सेवाका लागि १०३ जना कर्मचारी माग गरेको हो ।

अस्पतालले क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट पदका लागि नवौँ तहमा ३ जना र स्टाफ नर्स पाँचौ तहका लागि १ सय जना कर्मचारी माग गरेको हो ।

असपतालले कोभिड१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको सूचना उल्लेख गरेको छ ।

उक्त पद तथा तहका लागि आवेदन दिन चाहाने इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन सक्नेछन्।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ वैशाख २२ बुधवार २१:२९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...