back
NMB ad

आधा दर्जन कम्पनीको ८८ लाख १९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । यस साता नेपला स्टक एक्सचेञ्ज (नेप्से) मा आधा दर्जन कम्पनीको ८८ लाख १९ हजार कित्ता सेयर सूचीकृत भएको छ । यो हप्ता रुरु जलविद्युत परियोजनाको आईपीओसहित ६ कम्पनीको सेयर सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा यस साता सिनर्जी पावर डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना, समता घरेलु लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सिनर्जी पावरको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर, एनआरएन इन्फ्रास्ट्रक्चरको ३ लाख २२ हजार ८१४ कित्ता बोनस, स्वाभिमान लघुवित्तको १ लाख ५३ हजार ४२३ दशमलव ६० कित्ता बोनस सेयर, सूर्या लाइफ इन्स्योरेन्सको १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, यस साता रुरु जलविद्युत परियोजनाको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ सूचीकृत भएको छ । रुरु जलविद्युत परियोजनाको गत आइतबार अर्थात वैशाख १९ गते नेप्सेमा सूचीकृत भएको हो ।

त्यसैगरि समता घरेलु लघुवित्त वित्तीय संस्थाको २८ लाख ५६ हजार २०१ दशमलव ६० कित्ता सेयर सूचीकृत भएको छ । समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिएपछि कायम भएको उक्त सेयरि नेप्सेमा सूचीकृत भएको हो ।

हेर्नुहोस्, कुनको कति ?

वि.सं.२०७८ वैशाख २५ शनिवार १२:४४ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१७

काठमाडौँ, १५ जेठ : सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा...

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना   

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१४

काठमाडौँ, १५ जेठ : सरकारले स्टार्ट अप उद्यमीको वित्तीय आवश्यकता...