back
NMB ad

एसईई र १२ कक्षाको परीक्षा स्थगित, कहिले हुने भन्नेमा अन्यौलता

Kumari bank ad

काठमाडौ । कोरोना महामारीका कारण राष्ट्रिय परीक्षा बोर्डले एसईई र १२ कक्षाको परीक्षा स्थगित गरेको छ ।

आज बिहान बसेको परीक्षा बोर्डको बैठकले दुवै परीक्षा तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी गराउनु भयो ।

उहाँका अनुसार अर्को सूचना आएपछि मात्रै परीक्षा कहिले हुन्छ भन्न सकिन्छ । अहिलेको लागि दुवै परीक्षा स्थगित भएको हो । परीक्षाको लागि सबै तयारी पुरा भएपनि कोरोनाका कारण परीक्षा रोकिएको हो । जेठ १३ बाट एसईई र २६ गतेबाट १२ कक्षा १२ को परीक्षा संचालन गर्ने भनेर बोर्डले पहिला नै सूचना प्रकाशित गरेको थियो ।

 

वि.सं.२०७८ वैशाख २७ सोमवार ११:१० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...