back
NMB ad

२७.४७ अंकले बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार हुँदा नेपाल पुनर्बीमाको सर्वाधिक

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार २७.४७ अंकले बढेको हो । बजार परिसुचक पनि २६७३.३१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब २० करोड बराबरको कारोबार भएको थियो ।

मंगलबार बैंकिङ समूह ३.३८ अंक, व्यापार समूह २२१.६७ अंक, होटेल तथा पर्यटन २३.१९, डेभलपमेन्ट बैंक १५.२३, जलविद्युत २१.०७, फाइनान्स १७.४९, निर्जीवन बीमा १७६.४८, उत्पादक तथा प्रसोधन समूह १३९.७, अन्य ५३.१३, माइक्रोफाइनान्स ६५.१२, जीवन बीमा २६७.१८, म्युचुअल फण्ड ०.०२ र लगानी समूह १.४९ अंकले बढेको छ ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७६ करोड ६५ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १५:१३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...