back
NMB ad

विशाल बजारसहित यी हुन् आज गुमाउने कम्पनीहरु (सूचीसहित)

Kumari bank ad

काठमाडौं । आज विशाल बजार कम्पनीसहित विभिन्न कम्पनीको सेयर मूल्य घटेको छ । उक्त दिन विशाल बजारको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । प्रतिकित्ता ५४४ रुपैयाँले घटेर कम्पनीको सेयर मूल्य ४ हजार ८९७ रुपैयाँमा झरेको छ ।

विशाल बजारसहित आज लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, ग्लोबल आइएमई समुन्नत, पाँचथर पावर, सिटीजन्स म्युचुअल फण्ड–१ , हिमालयन जनरल इस्योरेन्स, कर्णाली डेभलमपमेन्ट बैंक, रैराङ हाइड्रोपवार, लक्ष्मी उन्नती कोष लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

हेर्नुहोस्, कसले कति गुमाए ?

s

वि.सं.२०७८ वैशाख २८ मंगलवार १५:४० मा प्रकाशित

You can share this post!

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...